राजपासँग मेरो कुनै सम्बन्ध छैन : उपेन्द्र यादव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौं, १६ फागुन । नेकपा एमाले दुईतिहाई मतसहितको सरकार बनाउन संविधान संशोधनका लागि तयार भएको छ । निर्वाचन अघि संशोधनको विपक्षमा रहेको एमाले संघीय समाजवादी फोरमलाई समेटेर सरकारलाई दुई तिहाइ बहुमतको स्वरुप दिन संशोधनका लागि तयार भएको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी हुने बताउँदै आएका छन् । यादवले परराष्ट्र मन्त्रालय पाउने अनुमान गरिएको छ । संघीय समाजवादी फोरम सरकारमा जाने तयारी गरिरहेको बेलामा राष्ट्रिय जनता पार्टी के गर्दै छ ? तराइ आन्दोलनमा एक भएका राजपा र समाजवादी फोरमको सम्बन्ध अहिले कस्तो छ ? यी र यस्तै पछिल्ला समसामयिक राजनीतिक विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरिले  फोरमका अध्यक्ष यादवसँग गरेको ‘खरो प्रश्न’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);