काठमाडौँ ।
आज नेपाली कम्युनिष्ट पार्टीको संयोजन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा महाधिवेशनको कार्यविधिको साथै वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुनेछ ।




