नेकपा संयोजन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

नेकपा संयोजन समितिको बैठक बस्दै

काठमाडौँ ।

आज नेपाली कम्युनिष्ट पार्टीको संयोजन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा महाधिवेशनको कार्यविधिको साथै वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुनेछ ।

पछिल्लो समाचार

Leave a Reply