पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकता दिन्छ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकता दिन्छ : नेता नेपाल

काठमाडौं, १५ फागुन । सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपालले पूर्वाधारको विकासलाई सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।
मुलुक विकासको लागि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रको विकासका विशेष जोड दिएर सरकारले समृद्धिको यात्रा तय गर्ने उनको भनाइ छ ।

मंगलबार स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्धारा काठमाडौंमा आयोजित बृहत रचनात्मक कार्यक्रम समापन समारोहमा समृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड पनि दिए । कार्यक्रममा क्याम्पसका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);