नेपालको पूर्वी नाकाबाट सुपारी तस्करी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालको पूर्वी नाकाबाट सुपारी तस्करी

झापा, १२ फागुन । नेपालको पूर्वी नाकाबाट सुपारी तस्करी बढेको छ । सरकारले सुपारी निर्यात गर्न बन्द गरेपछि नाकाबाट तस्करी बढेको हो । प्रहरीसँगको मिलोमतोमा अवैध रुपमा सुपारी भारत लैजाने गरेको स्थानीयको भनाई छ ।

सुपारी भारत लैजानेमा अधिकांश भारतीय नागरिक रहेका छन् । तर प्रहरीले भने सुपारी तस्करी घटेको दाबी गरेको छ । नेपालमा ११ हजार मेट्रिक टन भन्दा बढी सुपारी उत्पादन हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);