काठमाडौं,११ फागुन । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मन्त्रालय ३० बाट १७ वटामा झार्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन । प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य विष्णु रिमाल नियुक्त भएका छन । सरकारमा सहभागी हुनेहरुको नाम छान्न एमालेको स्थायी समितिको बैठक सुरु हुँदैछ । बैठक अगाडि एमाले नेताहरु प्रधानमन्त्री ओलीको ६६ औं जन्मदिन मनाउँदै छन ।
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१८ मिनेट अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
२ घन्टा अघि




