गुन्डा नाईके पुनका नागरिकता र पासपोर्ट दुइटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

गुन्डा नाईके पुनका नागरिकता र पासपोर्ट दुइटा

manoj pun

काठमाडौं,११ फागुन । शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ । बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्विर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएको निष्कर्षमा पुगेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);