विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं ।

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु (विश्वविधालय अनुदान आयोग,विश्वविधालयहरु,राष्ट्रिय परीक्षा बोर्ड ,शिक्षक सेवा  आयोग लगायत) का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति बारेमा छलफल हुनेछ ।

Leave a Reply