दुई संसदीय समितिको बैठक आज,यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

दुई संसदीय समितिको बैठक आज,यस्तो छ कार्यसूची

काठमाडौं,५ चैत्र । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।

त्यस्तै साढे १० बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनित भई आउनुभएका नयाँ सदस्यहरुको स्वागत कार्यक्रम रहेको छ ।

Leave a Reply