साउन, २१ रौतहट । रौतहटको गरुडा नगरपालिका–४ मा खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया सुनिता साह, १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनैना साह, ९ वर्षीया सुस्मिता साह रहेको प्रहरीले जनाएको छ । मृतक बालबालिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ।
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१३ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१४ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१५ घन्टा अघि




