सरकारले गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने छः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

सरकारले गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने छः अर्थमन्त्री वाग्ले

काठमाडौँ ।

सरकारले गैर आवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । त्यसैगरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तराष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिन सक्ने व्यवस्था पनि गरिने अर्थमन्त्री वाग्लेले बताउनु भयो ।अर्थमन्त्री वाग्लेले पुँजीगत लाभकर सम्बन्धि कानूनी व्यवस्थामा पनि सुधार गरिने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार