सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सेमेस्टर सिस्टम कि फि उठाउने सिस्टम ?

tribhuban univercity

काठमाडौं,७ फागुन । त्रिभुवन विश्वविद्यालय ले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ । स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० हजार रुपैयाँ तोकिएको छ । सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ ।
विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ ।

तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ । यस बर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको छ । सेमेस्टर प्रणाली लागू हुँदा पैसा तिर्न नसक्ने विद्यार्थी पढ्ने कि नपढ्ने भनेर अन्योल भएको एक विद्यार्थीले बताए ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);