प्रदेश ६ काे उपसभामुखमा पुष्पा निर्विरोध चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रदेश ६ काे उपसभामुखमा पुष्पा निर्विरोध चयन

काठमाडौं, ४ फागुन ।  प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर  निर्विरोध चयन भएकी छन् । उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध भएकी हुन् । सुर्खेतबाट समानुपातिक सांसद बनेकी घर्ती मगर माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);