राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा टर्की भ्रमणबारे राष्ट्रपति पाैडेललाई जानकारी | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा टर्की भ्रमणबारे राष्ट्रपति पाैडेललाई जानकारी

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा भेट गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराउनुभयाे ।

उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार