नासाको आर्टेमिस आईआई दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

नासाको आर्टेमिस आईआई दक्षिणी अमेरिकी क्यालिफोर्निया तटमा अवतरण

काठमाडाैं । चन्द्रमाको वरिपरि १० दिने मिसन पूरा गरी चार अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । अमेरिकी राष्ट्रिय एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले जनाएको छ ।

ओरियन क्याप्सुल स्थानीय समयअनुसार १७ः०७ (शनिवार) मा क्यालिफोर्नियाको स्यान डिएगो तटबाट करिव ९६ किलोमिटर टाढा प्रशान्त महासागरमा अवतरणभयो ।

यो १९७२ मा एपोलो १७ पछिको पहिलो मानवसहितको चन्द्र अभियान थियो । अवतरण पछि आर्टेमिस आईआई कमाण्डर रीड वाइजम्यानले सबै चार चालक दलका सदस्यहरू राम्रो अवस्थामा रहेको बताउनुभयो ।

Leave a Reply