नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

एजेन्सी, ७ फागुन । अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि शुक्रबार मंगल ग्रहको सतहमा अवतरण गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । सन १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास रहेको छ ।

यानको सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);