नेपाललाई दियो युएइले २७८ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाललाई दियो युएइले २७८ रनको लक्ष्य

काठमाडाैं, ३ फागुन । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–टू को उपाधिका लागि नेपाल र युएइएबीच भएको खेलकाे पहिलो इनिङ सकिएको छ । युएइले निर्धारित ५० ओभरको खेलमा ४ विकेट गुमाउँदै २७७ रन बनाउन सफल भयो । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।

नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र सन्दिप लामिछानेले समान १-१ विकेट लिएका छन् ।

नामिबियाको विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेको थियो । डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिग खेलपछि अंक तालिकामा शीर्ष दुई स्थानमा रहँदै नेपाल र युएई अर्को महिना जिम्वावेमा हुने वान डे वल्र्ड कप क्वालिफायरमा छनोट भइसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);