सरकार आलोपाले चलाउने सहमति भएको प्रचण्डको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकार आलोपाले चलाउने सहमति भएको प्रचण्डको भनाई

parchanda

सिन्धुली, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकतापछि आलोपालो नेतृत्व गर्ने लिखित सहमति भएको बताएका छन् ।

सिन्धुलीमा भएको कार्यक्रममा अध्यक्ष दाहालले नयाँ पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको बताएका हुन् ।

केहि दिनमै पार्टी एकता हुने दाबी गर्दै अध्यक्ष दाहालले आफ्नै प्रस्तावमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको बताए । उनले सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीको नाम टुङ्गो लागि नसकेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);