काठ्माडौमा अन्तर्राष्ट्रिय कृषि मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठ्माडौमा अन्तर्राष्ट्रिय कृषि मेला सुरु

काठमाडौं, ३ फागुन । काठमाडौंको भृकुटीमण्डपमा बृहत अन्तर्राष्ट्रिय कृषि मेला सुरु भएको छ । श्रीकिसान इनोभेसन हबले आधृनिक कृषि यन्त्रको प्रयोगबाट उत्पादन बढाउने उद्दश्यले मेलाको आयोजना गरेको हो ।

मेलामा कृषकलाई आधुनिक यन्त्रको प्रयोगबारे जानकारी गराइने छ । कार्यक्रमा सहभागिहरुले कृषिलाई आधुनिकिकरण गर्न जिल्ला जिल्लामा कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन् । १ सय २० वटा भन्दा बढी स्टल रहेको मेलामा नेपाल सहित १० वटा भन्दा बढी देशको सहभागीता छ । कृषि मेला फागुन ६ गते सम्म चल्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);