मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो: दुईवटा ट्रक पुरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

१९ साउन, काठमाण्डौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेर दुईवटा ट्रक पुरिएका छन् ।

मुुग्लिन सडकखण्डको चेपाङडाँडामा खसेको पहिरोले दुई वटा ट्रक पुरिएको हो । ट्रक चालकहरु भने भागेर बाँच्न सफल भएका छन् । यसअघि बुधबार राति यसै सडक खण्डको इच्छाकामना ६ मा पहिरोमा दुईवटा सवारी साधन पुरिएका थिए ।

काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो जीप पहिरोले पुरिएका थिए । चालकको सावधानीका कारण यात्रुहरु भने सकुशल रहेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);