मावली जान हिँडेका राई मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१९ साउन, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–१ बस्ने १७ वर्षीय सुमन राई खोटेहाङ गाउँपालिका–१ स्थित बेगुवा खोलामा मृत अवस्थामा फेला परेका छन् ।

जन्तेढुंगा गाउँपालिका–५ स्थित मावली घर जान्छु भनि सोमबार हिँडेका राई घर नफर्किएपछि उनको खोजी कार्य गरिएको थियो । खोजी गर्ने क्रममा उनलाई बेगुवा खोला किनारमा मृत अवस्थामा भेटिएको हो । राई भिरबाट लडेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);