भरतपुर महानगर स्मार्ट सिटि बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

भरतपुर महानगर स्मार्ट सिटि बन्दै

चितवन, २५ माघ । चितवनको भरतपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउन महानगरले परामर्शदाता नियुक्त गर्ने भएको छ ।

स्मार्ट सिटिका लागि अध्ययन अनुसन्धान गर्न परामर्शदाता नियुक्त गर्न लागेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन । अध्ययनका लागि महानगरपालिकाले ५३ लाख रुपैंया बजेट विनियोजन गरेको छ । स्मार्ट सिटि बनाउने काम आगामी आर्थिक बर्षबाट शुरु हुने छ ।