प्रहरीद्वारा घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

रुकुम, २५ माघ । प्रहरीले रुकुम पश्चिमको सिम्ली बजारमा घरेलु मदिरा नष्ट गरेकोे छ ।

बजार क्षेत्रमा अशान्ति फैलिएको भन्दै गैरकानुनी रुपमा विक्रि गर्दै आएको मदिरा नष्ट गरिएको हो । विक्री वितरणको अनुमती नलिएका पसलहरुबाट घरेलु मदिरा १ सय ३० लिटर र १ सय ५५ वटा बियर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);