काठमाडौ ।
काठमाडौँको कलङ्की मा गोली चलेको छ सो क्रममा चारजना घाइते भएका छन् ।
जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।

१६ घन्टा अघि