गोली लागेको अवस्थामा प्रहरी मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोली लागेको अवस्थामा प्रहरी मृत फेला

death body

काठमाडौं, ११ जेठ । काठमाडौँमा गोली लागेको अवस्थामा प्रहरी मृत फेला परेका छन् । काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका हुन् ।

उनको कच्चटमा गोली लागेको पाइएको छ । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको हो। कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);