जापानमा आज नेपाल एयरलाइन्सको चौथो उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जापानमा आज नेपाल एयरलाइन्सको चौथो उडान

काठमाडौं, ११ जेठ । आज जापानमा नेपाल एयरलाइन्सको चौथो उडान गर्दैछ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ ।

बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);