आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा संचालनमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा संचालनमा

काठमाडौं, २३ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा आएको छ । झापाको दमक र सुनसरीको इटहरीमा शाखा शाखा विस्तरा गरिएको हो । त्यसैगरी मोरङका विराटचोकमा उपशाखा सोमबारदेखि संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यद्धय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेलेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गर्ने बताए । ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने प्रतिवद्धता
उनिहरुले गरे । कम्पनीको कूल शाखा २६ वटा र उपशाखा ३ वटा पुगेको छ । त्यसैगरी १० वटा सेवा काउण्टरहरु रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);