काठमाडौं,२० माघ । नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए । सुन कसको हो भन्ने नखुलेको र राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिए ।
२० किलो अवैध सुनसहित पक्राउ
ताजा समाचार
मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात
१३ घन्टा अघि