माइपोखरीमा पानीको मात्रा वढेसँगै पर्यटकको संख्यामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

माइपोखरीमा पानीको मात्रा वढेसँगै पर्यटकको संख्यामा बृद्धि

maipokhari

काठमाडौं, २० माघ । विश्व राससार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा विगत केहि वर्ष यता पानीको मात्रा वढेसँगै पर्यटकको संख्यामा समेत बृद्धि भएको छ । पानीको सतह घट्दैगएपछि चिन्तित त्यहाँका स्थानिय पानीको मात्रा बृद्धि भएसँगै खुसी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);