सप्तकोशीमा बाढी, कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

सप्तकोशीमा बाढी, कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं, २९ साउन । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै पानीको बहाब उच्च भएको छ । देशभर केही दिन देखि निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको अनुसार कोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने त्यो उच्च पानीको मात्रा घट्दै गइरहेको हो ।

बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगिरहेको छ ।

अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । कोशी व्यारेजमा पानीको मात्रा बढेपछि व्यारेज हुँदै हुने आवत जावत बन्द गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);