काठमाडौं,२० माघ । नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए । सुन कसको हो भन्ने नखुलेको र राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिए ।
२० किलो अवैध सुनसहित पक्राउ
ताजा समाचार
दुई संसदीय समितिको बैठक बस्दै
१२ मिनेट अघि
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
१३ मिनेट अघि
काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
१७ घन्टा अघि




