दश वर्षपछि वैशाख १२ मै गयो सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८२, बिहीबार

दश वर्षपछि वैशाख १२ मै गयो सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

बैशाख १२ शुक्रबार ।
गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि हरेक वर्ष भूकम्प स्मृति दिवस मनाइँदै आइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);