प्रचण्डको आरोप,आज सत्ताको ड्राइभिङ सिटमा बिचौलिया छन् | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

प्रचण्डको आरोप,आज सत्ताको ड्राइभिङ सिटमा बिचौलिया छन्

२०८१,११,२७

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू बसेको उनको जिकिर छ। मंगलबार संसद्मा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिएका छन ।

Leave a Reply

ताजा समाचार