प्रहरी जवान १८ हजार घुस सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रहरी जवान १८ हजार घुस सहित पक्राउ

money

 भक्तपुर, १८ माघ । दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापा १८ हजार घुस सहित पक्राउ परेका छन् । मोटरसाइकल दुर्घटनाको उजुरी मिलाईदिन्छु भन्दै सेवाग्राहीबाट १८ हजार रुपौयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थापालाई पक्राउ गरेको हो । थापाले घुस मागेको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);