सरकार भ्रष्ट र बिचौलियाका कुकर्मलाई वैधानिकता दिन तल्लीन छ, सांसद दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

सरकार भ्रष्ट र बिचौलियाका कुकर्मलाई वैधानिकता दिन तल्लीन छ, सांसद दाहाल

२०८१,१०,२७

प्रमुख प्रतिपक्षी दल , माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकार कहाँ छ भनेर दिउँसै बत्ति बालेर खोज्नुपर्ने परिस्थिति सृजना भएको टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले सरकार बाढी पीडित, भूकम्प पीडित, विकास निर्माण र सेवा प्रवाहमा नभेटिएको बताएका छन। सांसद दाहालले सरकार भ्रष्ट, गठ, बिचौलिया र भूमाफियाको सेवामा तल्लीन रहेको टिप्पणी समेत गरे । उनले बिचौलियाकै कुकर्मलाई वैधानिकता दिन अध्यादेश ल्याएको आरोप समेत लगाए।

Leave a Reply

ताजा समाचार