चरेससहित ३ जना पर्सा प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चरेससहित ३ जना पर्सा प्रहरीको नियन्त्रणमा

charesh

पर्सा, १७ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले १० किलो ५ सय ग्राम लागुऔषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध चरेस सहित विरगञ्ज महानगरपालिका १६ की अपसाना खातुन, रेहाना खातुन र भारतका जोहुर आलमलाई पक्राउ गरेको छ । भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले लागुऔषध चरेस सहित उनीहरुलाई पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);