अर्थमन्त्री पौडेल चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

अर्थमन्त्री पौडेल चीन प्रस्थान

२०८१,६,८

 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन्। चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल गएराति चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

उनी शनिबार स्वदेश फर्किने छन्।

Leave a Reply