कम्प्युटर पसलमा आगलागी, ५० लाख बढिको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कम्प्युटर पसलमा आगलागी, ५० लाख बढिको क्षति

सिरहा, १६ माघ । सिरहाको गोलबजारमा रहेको एक कम्प्युटर पसलमा आगलागी भएको छ ।

गोलबजार नगरपालिका ६ मा रहेको सुधिर इन्टरप्राइजेज पसलमा आगलागी हुँदा ५० लाख बढिको क्षति भएको छ ।आगलागीबाट कम्प्यूटर, ल्याप्टप, सिसि क्यामेरा, राउटर लगायतका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);