दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८१, मंगलबार

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर आज भूकम्प  गएको छ ।

चार दशमलव एक रेक्टर स्केलको भुकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।

दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति भने नभएको बताईएको छ ।

यद्यपि नेपालमा भुकम्पको जोखिम रहेको विज्ञहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);