तापक्रममा ‘रेकर्ड ब्रेक’नेपालगञ्जमा ४४.२ डिग्री मापन | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

तापक्रममा ‘रेकर्ड ब्रेक’नेपालगञ्जमा ४४.२ डिग्री मापन

२०८१ जेष्ठ १८, शुक्रबार नेपालगञ्जमा यस वर्षकै अधिक तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । ज

ल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।

बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ । काठमाडौं र पोखरामासमेत तापक्रम बढिरहेको छ ।

पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);