सरकारबिनै डाकियो प्रदेशसभा अधिवेशन, के–के छन् अप्ठ्यारा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारबिनै डाकियो प्रदेशसभा अधिवेशन, के–के छन् अप्ठ्यारा ?

pradesh sava

काठमाडौं, १५ माघ । मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ ।संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार गठनको गृहकार्य सुरु भएको छैन ।

प्रदेश १ र ६ बाहेक ५ वटा प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको बैठक तोकिसकेका छन् ।प्रदेशसभा अधिवेशनको आहवान मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।,

के–के छन् अप्ठ्यारा

– संसदीय मूल्यमान्यताको ‘डेकोरम’ कसरी मिलाउने

– कुन रोहमा कसलाई राखेर बैठक सञ्चालन गर्ने

– सदनलाई बिजनेस कसले दिने ,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);