काठमाडौं,२७ चैत्र । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अबरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
बैठक १५ मिनेटपछि पुनः बस्नेछ ।