एमालको अबरोधपछि ससद बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालको अबरोधपछि ससद बैठक स्थगित

काठमाडौं, १२ जेठ । एक घण्टा ढिलो गरेर सुरु भएको प्रतिनिधि सभा बैठक एमालेको अवरोधपछि  स्थगित भएको छ ।सभामुख देवराज घिमिरेले २० मिनेटको लागि बैठक सथगित गरेका हुन् ।

नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद बैठक अवरोध गरेको हो ।
दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेको हो । विरोधपछि सभामुख घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);