इजिप्टले दैनिक उपभोग्य वस्तुको मूल्य घटायो | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

इजिप्टले दैनिक उपभोग्य वस्तुको मूल्य घटायो

काठमाडौं,२५ चैत्र । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाएको छ ।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलवारदेखि कुखुरा र अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

विगतको अवधिमा, डलरको अभावले इजिप्टको बजारमा मूल्य वृद्धि भएको छ । जसका कारण केही कम्पनीहरूले ६० प्रतिशतभन्दा बढी मूल्य वृद्धि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);