आज नेपाल ए र आयरल्याण्ड ए भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

आज नेपाल ए र आयरल्याण्ड ए भिड्दै

काठमाडौं,१५ चैत्र । नेपाल ए र आयरल्याण्ड ए बीच आज पहिलो टि २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।

खेल आज दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply