आज कार्ययोजना सम्बन्धमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज कार्ययोजना सम्बन्धमा छलफल हुने

काठमाडौं,१४ चैत्र । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूचि रहेको छ । त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);