नेपाल कुस्ती संघको नेतृत्वमा प्रकाश कुमार कुसारी सर्वसम्मत निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल कुस्ती संघको नेतृत्वमा प्रकाश कुमार कुसारी सर्वसम्मत निर्वाचित

२०८० चैत ४ नेपाल कुस्ती संघको नेतृत्वमा प्रकाश कुमार कुसारी सर्वसम्मत निर्वाचित भएका छन् ।

आईतबार काठमाडौंमा भएको नेपाल कुस्ती संघको साधारण सभाले कुसारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सुर्यन्स कुमार चौधरी निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा खगेन्द्र बहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल, सुर्यनारायण साह र कोषाध्यक्षमा विपुल पौडेल सर्वसम्मत भए ।

सदस्यमा ऐटन कुमार मल्ल, सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, बिक्रम सागर पोख्रेल र लक्ष्मी उराउ निर्वाचित भए ।

बाँकी सदस्य पछि मनोनित गरिने नवनियुक्त अध्यक्ष कुसारीले जानकारी दिए । ००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);