मन्त्रीहरुलाई कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

मन्त्रीहरुलाई कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रचण्डले आफ्नो सम्पुर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको बुझिएको छ ।

आजको बैठकले आगामी ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णयसमेत गरेको छ ।

Leave a Reply

ताजा समाचार