नयाँ गठबन्धनमा राप्रपा सामेल नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नयाँ गठबन्धनमा राप्रपा सामेल नहुने

Rajendra-Linden

काठमाडौं,२१ फागुन । नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहभागी नहुने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता केन्द्रीत चलखेलमा सामेल नहुने स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन । वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।’

माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);