प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गर्ने, सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गर्ने, सहभागी नहुने

Rajendra-Linden

काठमाडौं । प्रचण्ड नेतृत्वको नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नजाने भएको छ ।

गठबन्धनको बैठकका लागि नयाँ बानेश्वर पुगेर अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा नजाने तर समर्थन भने गर्ने बताए ।

उनले भने,‘राप्रपा सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

सात दलिय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड, डा.बाबुुराम भट्टराईलगायतका नेताहरु नयाँ बानेश्वर पुगेका छन् ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);